Logo

गुराँस लाइफले एकै दिन दियो २६ लाखको मृत्यु दावी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले रौतहटकाे देवाही गोनाही नगरपालिका वडा नं.०१ बस्ने शेष अनसारुल हकको मृत्यु दावी वापतको रकम उनको इच्छाइएको व्यक्ति श्रीमती समसा खातुनलाई मृत्यु दावी वापतको रु. १३ लाखकाे चेक हस्तान्तरण गरेका हुन् ।…