Logo

विजय लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ पुसमा नवौँ वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न नवलपरासीमा साधारणसभा आह्वान गरेको हो । सभामा लघुवित्तको हाल कायम चुक्ता पुँजीको २०.०३ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस…