काठमाडाैं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको बैठकले आव २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो । कम्पनीले वितरणयोग्य मुनाफाबाट कायम चुक्तापूँजी १ अर्ब ७० करोड ९ लाख रुपैयाँको ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४६७९ प्रतिशत नगद लाभांश गरी…