Logo

क्रेष्ट माइक्रो लाइफको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडाैं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २२ गतेदेखि निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्तामध्ये १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन तथा बिक्री आवेदन खुला गरेको हो । कम्पनीले प्रथम चरणमा…