Logo

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर सोमबारबाट कारोबारमा आउने

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको सेयर कारोबार आउँदो सोमबारबाट कारोबारमा आउने भएको छ । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कुनै पनि कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार आउँछ। तर, भोलि शुक्रबार सेयर कारोबार नहुने र आइतबार राम नवमीको सार्वजनिक बिदा परेकोले यो कम्पनीको…