काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एकाउन्न लाख सहयोग गरेको छ । यही भाद्र १६ गते मंगलबार अर्थ मन्त्रालयमा कम्पनीका संचालक समितिकी अध्यक्ष संझना अर्याल , संचालक समिति सदस्यहरू विरेन्द्र जंग पाण्डे, शम्सेर पराजुली र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अर्थ मन्त्री स्वर्णिम वाग्लेलााई सो रकमको चेक हस्तान्तरण गरे…