काठमाडौं । अब १५ मिनेटको भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य हुने भएको छ । नेप्सेले उक्त व्यवस्थाको लागि धितोपत्र बोर्डबाट नीतिगत स्वीकृत पाएको छ । योसँगै बजारमा कारोबार हुने अन्तिम १५ मिनेटको भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य (क्लोजिङ प्राइस) हुने भएको हो । अहिले अन्तिम १५ मिनेटको भारित औसत मूल्य नै…