Logo

अर्थ

सुनको मूल्य तोलामा ९ सय बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ । बुधबारका लागि सुनकाे मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँ रहेको चाँदी आज १९५० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार ११:३३   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।