Logo

एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प

काठमाडौं । गर्मी मौसमको तयारीलाई ध्यानमा राख्दै एलजीले ग्राहकहरूलाई विशेष सेवा प्रदान गर्न नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालनमा ल्याएको छ । यही फाल्गुन २० गतेदेखि सीमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकहरूलाई लक्षित गरी योजना अघि सारिएको हो । यस योजना अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै…