काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको छ ।
आज सुनकाे मूल्य १ लाख ६९ हजार ५ सय रुपैयाँ ताेकिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ रहेको थियाे ।
अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया