Logo

युएईबाट बोटिममार्फत् पठाएको पैसा आइएमई पे मा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले युएईबाट बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्बजनिक गरेको छ । ‘बोटिम’ एप मार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले युएईमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीमा थप उत्साह थप्न मद्दत…