Logo

अर्थ

नेपाल इन्भेष्टमेण्ट मेगा बैंककाे ३८औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंककोआफ्नो ३८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो ।

सभाले सभाको निर्णयमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गरेको छ ।

सो सभामार्फत संस्थापक समूहबाट ४ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट निर्वाचनबाट २ जना सञ्चालक चयन भएका छन् ।

गत आर्थिक वर्षका लागि बैंकले शेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव पनि गरेको छैन ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार १४:१३   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।