Logo

मनकामना हार्डवेयर एण्ड सप्लायर्सको सतुंगलमा नयाँ शाखा विस्तार

काठमाडौं । मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रालि बनेपाको अर्काे एउटा नया शाखा सतुंगल आज शुभारम्भ भएको छ । कार्यक्रमका प्रमुख अतिथि शंकर ग्रुप नेपालका अध्यक्ष शंकरलाल अग्रवालले रिवन काटेर शुभारम्भ गरेका हुन् । मनकामना हार्डवेयर तथा सप्लायर्सका सञ्चालक रामप्रसाद झाङ र सज्जन अग्रवालले नेपालको उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा पुर्याएको उच्च योगदानको कदर गर्दै प्रमुख अतिथि…