Logo

नागरिक लगानी कोष र एलसी इनर्जीबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडाैं । नागरिक लगानी कोष र एलसी इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एलसी इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका हुन् । एलसी इनर्जीले प्रति सेयर १ सय रूपैयाँका दरले ६ लाख कित्ता बापतको ६ करोड रूपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग…