Logo

गरिमा विकास बैंकको डेबिट र क्रेडिट कार्डमार्फत सिधै अनलाईन भुक्तानी गर्न सकिने

काठमाडौं । गरिमा विकास बैंकले डेबिट तथा क्रेडिट कार्डमार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरुमार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने थ्री डी सेक्युर ई–कमर्श सेवाको सुरुवात गरेको छ । बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को सहकार्यमा विकास बैंकको डेविट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरुमार्फत वस्तु तथा सेवा…