Logo

विकास बैंकको नाफा १४.७८ प्रतिशत बढ्यो, कसले कमाए कति?

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकको नाफामा केही सुधार देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विकास बैंकहरुको नाफा १६ प्रतिशत वृद्धि भएको छ । वित्तीय विवरणअनुसार विकास बैंकको नाफा २ अर्ब ५८ करोड ७५ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकहरुको नाफा २ अर्ब २५ करोड…