Logo

फोनपे पेमेण्ट सर्भिसको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडाैं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । ललितपुरमा सम्पन्न भएको उक्त सभा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरी फोनपेको सेयरधनीहरूलाई २०८१ अषाढ…