काठमाडाैं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा पुस २९ गते काठमाण्डौको डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समिक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप ७ अर्ब ५८ करोड तथा कर्जा सापट…