काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं. ९ स्थित श्री सुर्के माध्यमिक विद्यालय भण्डारेका सम्पूर्ण विद्यार्थीहरूको लागि स्कुल ब्याग र शैक्षिक सामाग्री वितरण गरेको छ। यस कार्यक्रमको प्रमुख अतिथि बैंकका प्रबन्ध संचालक र प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले विद्यालय समितिका अध्यक्ष र प्रधानाध्यापकलाई सामाग्रीहरू हस्तान्तरण…