काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको अनुमति दिएको हो । बोर्डले कम्पनीलाई पुस २५ गते अनुमति प्रदान गरेको हो । कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता…