काठमाडौं । नेपाल बैंक र काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिकबीच छुट सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई उपचार गर्दा लाग्ने शुल्कमा १० देखि ३० प्रतिशतसम्म छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र क्रिस्टल डायग्नोस्टिकको तर्फबाट प्रबन्ध निर्देशक रवीन्द्र केसीले…