Logo

सरकारको मर्मअनुसार काम गर्न भौतिकमन्त्रीको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको मर्म झल्कने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सडक विभागमार्फत पोखरामा आयोजना गरिएको आयोजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी दुई दिने कार्यशाला समापनमा उनले विकास निर्माणलाई तीव्रता दिई आर्थिक समृद्धि लक्ष्य हासिल गर्नुपर्ने भएकाले सोही ढंगबाट काम गर्न निर्देशन दिए । उनले रुग्ण आयोजना व्यवस्थापन…