काठमाडाैं । सुनसरीको सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले दुग्ध डेरी सञ्चालन गरी मासिक ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा मोटो रकम खर्च गरेर युवाहरू विदेशिने क्रम बढिरहँदा यादव भने मेहनत गरे स्वदेशमै राम्रो आम्दानी गर्न सकिने बताउँछन् । यादव मधेश आन्दोलनका बेला सक्रियता पूर्वक लागे । पछि ॐ शिवम दुग्ध तथा डेरी…