Logo

भ्रामक समाचारको पछि नलाग्न इसेवाको अनुरोध

काठमाडाैं । इसेवाले आफ्ना ग्राहकहरूलाई भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरेको छ । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालहरू तथा केही समाचार पोर्टलहरूमा इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरू प्रकाशित भइरहेकोले त्यस्ता समाचारहरूको पछि नलाग्न ग्राहक तथा प्रयोगकर्तालाई इसेवाले अनुरोध गरेको हो । केही अनलाइन समाचार पोर्टलहरूमा इसेवाको…