काठमाडौं । आज सुनको मूल्य ताेलामा ४०० रुपैयाँले बढेको छ । सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सुनको मूल्य आइतबार एकैदिन दुई हजार २०० ले घटेको थियो । यस्तै चाँदीको भने स्थिर मूल्य रहेको छ । शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २०…