Logo

वीरगञ्जबाट डिजेल आयात घट्यो

पर्सा । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ। चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात ९.४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। डिजेल आयात घटेसँगै राजस्व पनि १५.१६ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०८१/८२ को चार महिनामा २१ अर्ब ८४ करोड ८ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको…