Logo

अर्थ

राधि विद्युत् कम्पनीको बोनस सेयर घोषणा



काठमाडौं । राधि विद्युत् कम्पनीले सेयरधनीका लागि ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

साथै कम्पनीले पुस १८ गतेका लागि साधारणसभा बोलाएको छ । पुस ४ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ  ।

साथै कम्पनीले १ बराबर ०.६९८९ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार १०:०७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।