Logo

बाढीपीडितको राहत कोषमा गोर्खा ब्रुअरीले दियो १० करोड

काठमाडौं । रसुवालगायत बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि गोर्खा ब्रुअरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि प्राप्त सहयोग रकम सरकारले एकद्वार प्रणालीमार्फत परिचालन गर्ने तयारी गरिरहेका बेला गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको हो। गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक…