काठमाडौं । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरेका छन्। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसंघको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सुरु भएको दुई दिने २९औँ साझेदारी शिखर सम्मेलनको पूर्ण सत्रमा बोल्दै मन्त्री भण्डारीले ५० करोडसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने बताएका हुन् । मन्त्री…