काठमाडाैं । सिजी मोटर्स प्रालि नेपालका प्रमुख विद्युतीय गाडी वितरक कम्पनीले पोखरामा फास्ट चार्जिङ स्टेसन हस्तान्तरण गरेको छ । सिजी मोटर्स प्रालि र पोखराका लागि डिलर टिटि ग्लोबल प्रालिले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई फास्ट चार्जर हस्तान्तरण गरेको हाे । सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक…