Logo

घट्यो सेयर बजार, ८ अर्ब ८३ करोडको कारोबार

काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि आइतबार सेयर बजार ९.९९ अंक घटेको छ । परिसूचक नेप्से २७३८ मा कायम भएको छ । आज कुल ८ अर्ब ८३ करोडको कारोबार भएको छ । ६३ कम्पनीको मूल्य बढ्दा १७८ को घटेको छ भने ३ को स्थिर रहेकाे छ । आज एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भएको छ…