काठमाडौं । कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेड (सीएसएपीएल) मा रहेको सीएसपीएल सिंगापुर होल्डिङ पीटीई लिमिटेडको ३३.३३ प्रतिशत सेयर किनेको छ । सीएसएपीएलको कार्ल्सबर्ग इन्डिया प्रालि (सीआईपीएल) मा सय प्रतिशत सेयर स्वामित्व छ । नेपालमा पनि सीएसएपीएलले गोर्खा ब्रुअरी प्रालिमा सेयर स्वामित्व धारण गरी व्यवसाय सञ्चालन गरिरहेको छ । यो नेपालको इतिहासमै कम्पनीको सेयर किनबेच मध्येको एक…