Logo

एनपीएलको सहप्रायोजकमा ओमोडा एन्ड जेइकु

काठमाडौं । ओमोडा एन्ड जेइकु १५ मंसिरदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सहप्रायोजक बनेको छ । एनपीएलको पहिलो संस्करणमा ओमोडा एन्ड जेइकु सहप्रायोजकको रूपमा रहने विषयमा नेपाल क्रिकेट संघ र ओमोडा एन्ड जेइकुबीच सम्झौता भएको हाे । एनपीएलको पहिलो संस्करणका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १५ मंसिरदेखि ६ पुसमा सञ्चालन हुनेछ । कार्यक्रममा…