काठमाडौं । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आगामी तीन महिनाभित्र यो सबस्टेसनका काम सक्ने गरी अन्तिम चरणका कामहरु भइरहहेको छ । सोही आयोजना अन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन पनि…