Logo

टाइगर प्यालेस रिसोर्टको ‘टाइगर रिवार्ड्स’ लोयल्टी कार्यक्रम सार्वजनिक

काठमाडौं । टाइगर प्यालेस रिसोर्टले ग्रान्ड कर्पोरेट इभेन्टमा ‘टाइगर रिवार्ड्स’ लोयल्टी कार्यक्रम सार्वजनिक गरेको छ । नोभेम्बर ८, २०२४– भैरहवा, लुम्बिनी, नेपाल–टाइगर प्यालेस रिसोर्ट, दक्षिण एसियामा विलासी बसाई, बैठक र गन्तव्य विवाह, गेमिङ र मनोरञ्जनका लागि प्रमुख पाँच तारे एकीकृत रिसोर्टले आफ्नो नवीनतम ग्राहक संलग्नता पहलअन्तर्गत ‘टाइगर रिवार्ड्स’ लोयल्टी कार्यक्रम अनावरण गर्न एक अत्यन्त सफल…