Logo

समता घरेलु लघुवित्तलाई एफपीओ जारी गर्न बोर्डबाट अनुमति

काठमाडौं । समता घरेलु लघुवित्तले थप सार्वजनिक निष्कासन (एफपीओ) अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १ सयकै दरमा एफपीओ जारी गर्नेछ । कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासन…