Logo

नबिल बैंक र हाम्रो पात्रोबीच कार्ड आधारित विप्रेषण सेवाका लागि समझदारी

काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बीच कार्ड आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमका बीच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार, नबिल बैंकले कार्डमा…