Logo

सेयर बजार २६९० अंकमा, ७ अर्ब ९ करोडकाे काराेबार

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ ।  आज परिसूचक नेप्से ३७.१३ अंक बढेर २६९० अंकमा कायम भएको छ । आज ७ अर्ब ९ करोडको सेयर काराेबार भएकाे छ । आज १७६ कम्पनीको मूल्य बढ्दा ६६ को घटेकाे छ भने २ को स्थिर रहेकाे छ । आज सबैभन्दा धेरै चन्द्रगिरी हिल्सको २६ करोड…