Logo

साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान

काठमाडौं । अविरल वर्षापछि नख्खु खोलामा आएको भीषण बाढीले बगाउँदै गरेका दुई जनाको सकुशल उद्धार गरेका चणिकलाल तामाङलाई केएनपी नेरोलेक पेन्ट्सले सम्मान गरेको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा कम्पनीले तामाङलाई नगदसहित सम्मान गरेको जनाएको छ । ललितपुरमा बस्दै आएका काभ्रे तेमाल-९ का ३३ वर्षीय तामाङले शनिबार नख्खु खोलाको भेलमा बग्दै आएका २ जनाको…