काठमाडौं । दक्षिण कोरियाली गाडी निर्माता कम्पनी हुन्डाईले आफ्नो १० करोड युनिट उत्पादन गरेको छ । कम्पनीले स्थापनाको ५७ वर्षमा नै यो महत्त्वपूर्ण माइलस्टन पूरा गरेको बताएको छ । यसको अवसरमा कम्पनीले कोरियास्थित उल्सान प्लान्टममा एक समारोहको आयोजना समेत गरेको छ । विश्व अटोमोबाइल उद्योगमा यो सबैभन्दा तीव्र गतिमा प्राप्त सफलता भएको हुन्डाईले जनाएको छ…