Logo

आइएमई लाइफद्वारा साढे ७ लाख बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भालुबाङ शाखाले घातक रोग वापतको बीमा दावी भुक्तानी गरेको छ । शाखाले प्यूठानको सरुमरानी गाउँपालिकामा आयोजित कार्यक्रममा प्रस्तावकलाई दावी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले प्रस्तावक ज्ञानेन्द्र पुन मगरलाई बीमा दावी वापतको ७ लाख ५० हजार रुपियाँको चक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । बीमा दावी भुक्तानी…