Logo

लाभांश घोषणा गर्ने पहिलो विकास बैंक बन्यो कामना सेवा, बोनस र नगद कति?

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषण गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०–८१ को संचित मुनाफाबाट १२ प्रतिशत लाभांश दिने भएको हो । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यो वर्ष आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको १२ प्रतिशत लाभाशं घोषणा गरेको छ । ७ प्रतिशत बाेनस सेयर र ५ प्रतिशत नगद लाभाशं (कर…