Logo

नेपाली युवा उद्यमी मञ्चको २ दिने कार्यक्रम सम्पन्न

काठमाडाैं । नेपाली युवा उद्यमी मञ्चलेआफ्नो २ दिने कार्यक्रम सम्पन्न गरेको छ । ७औं राष्ट्रिय नेतृत्व सम्मेलन भदौ १४ र १५ गते आयोजना भएको थियो । कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले टाइगर प्यालेसमा गरेका थिए । कार्यक्रममा सांसद वासुदेव घिमिरे, सांसद तुलसी चौधरी, तिलोत्तमाका मेयर रामकृष्ण खांड, एफएनसीसीआई सदस्यहरू, लुम्बिनी प्रदेश एफएनसीसीआई अध्यक्ष…