काठमाडौं । कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डले बुक क्लोजका लागि मिति तय गरेका छन् । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित यी दुई फण्डको गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज मिति तय गरेका हुन् । यी दुवै फण्डले आगामी भदौ १९ गते बुधार बुक क्लोज गर्ने भएका छन् । यसका…