Logo

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ । आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन सोमबार पनि सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ नै थियो । चाँदीको मूल्य तोलाको १ हजार ८५० रुपैयाँ कायम भएको छ…