काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ । आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन सोमबार पनि सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ नै थियो ।
चाँदीको मूल्य तोलाको १ हजार ८५० रुपैयाँ कायम भएको छ । सोमबार भने यसको मूल्य प्रतितोला १ हजार ८४० रुपैयाँ थियो ।




















प्रतिक्रिया