काठमाडौं । आज सूर्योदय वोमी लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको कुल ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ सूचीकृत भएको हो । दोस्रो बजारमा कम्पनीको शेयर दुई दिन सार्वजनिक बिदाको कारण बुधबारमात्रै कारोबार खुल्नेछ ।