Logo

गोसाईँकुण्डमा पहिलो पटक बल्यो बिजुली

काठमाडौं । रसुवाको गोसाइँकुण्डमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । यसबाट गोसाइँकुण्ड पुग्ने तीर्थयात्रीलाई सहज हुनेछ । प्राधिकरणले समुद्र सतहबाट चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा शुक्रबार साँझदेखि ग्रिडको विद्युत् पुर्‍याइएको जनाएको छ। नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईँकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्‍याएको…