Logo

‘कांग्रेसले निजीक्षेत्रको लिड गर्ने अवसर गुमाउने त होइन भन्ने मलाई चिन्ता छ’ : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । केन्द्रीय समिति बैठकमा विभिन्न ११ वटा विषयमा केन्द्रीत भएर छलफल भइरहेको छ । आजको बैठकमा विनोद चौधरीले आफ्ना धारणा राखेका छन् । उनले यतिबेला निजी क्षेत्र अत्यन्तै निराश र त्रसित रहेको बताएका छन् । उनले आफूलाई कांग्रेसले नीजी क्षेत्रको लिड गर्ने अवसर गुमाउँछ कि भन्ने…