Logo

मध्य भोटेकोशीको प्रतिसेयर आम्दानी पनि नोक्सानीमा

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ८ लाख ५७ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यो कम्पनी ४ करोड ६६ लाख रुपैयाँ घाटामा थियो । वित्तीय खर्च कम हुँदा यसको नोक्सानी घटेको हो । उक्त खर्च ३ करोड ७० लाखबाट घटेर २ करोड…